Follow palashbiswaskl on Twitter

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity Number2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti Basu is dead

Dr.BR Ambedkar

Memories of Another day

Memories of Another day
While my Parents Pulin babu and Basanti Devi were living

Monday, October 5, 2015

भारतले मधेसवादी आन्दोलनकारीहरूको मागप्रतिसहमति जनाउंदै नेपालको नयां संविधान २०७२ लाईसमर्थन गरेन। यसै वहानामा विगत दुई हप्तादेखिभारतले नेपालविरुद्ध अघोषित नाकावन्दी गरेकोलेनेपालीको जन-जीवन अति कष्टकर भएको छ।

सरकारले संकटकालको घोषणा गर्नु पर्दछ !


भारतले मधेसवादी आन्दोलनकारीहरूको मागप्रतिसहमति जनाउंदै नेपालको नयां संविधान २०७२ लाईसमर्थन गरेन। यसै वहानामा विगत दुई हप्तादेखिभारतले नेपालविरुद्ध अघोषित नाकावन्दी गरेकोलेनेपालीको जन-जीवन अति कष्टकर भएको छ।


तसर्थ सरकारले मुलुकमा तत्काल संकटकालको घोषणागर्नुपर्दछ  सो अनुरूप सरकारले जनतालाई सक्दोसहयोग प्रदान गर्दै धैर्य धारण गर्न आह्वान गर्नु पर्दछ।भारतले नेपाल तर्फ सुरक्षा नभएको कारण देखाएरपेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्रकहरू भारत तर्फ रोकेरराखेकोले पूर्ण रूपले सुरक्षाको प्रत्याभूति दिनु पर्दछ।     


अहिले नेपालको सर्वोपरि प्राथमिकताको विषय भनेकोयथाशिघ्र नाकावन्दी खुलाउनु हो  यसको निमित्त दुवैदेशका प्रधानमन्त्री स्तरमा अविलम्व सार्थक वार्ता हुनुपर्दछ  यथा शिघ्र संकटको समाधान गर्नु पर्दछ।


यदि यो संभव छैन भने सरकारले तत्काल राजीनामा गर्नुपर्दछ। 

·       

Regards,
Madan Dahal

--
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments: